रविन भण्डारी
काठमाडाैँ महानगरपालिकाले बनाउँदै गरेका भित्ते चित्रहरुमा फाेटाे खिच्नेहरुकाे लर्काे लाग्न थालेकाे छ। सहरकाे साैन्दर्यताका लागि महानगरले पर्खालहरुमा बनाउँदै गरेकाे भित्ते चित्रहरुमा फाेटाे खिच्नेहरुकाे चर्काे लाग्न थालेकाे हाे।
स्थानीय आकृतिलाई प्राथमिकता दिने गरी महानगरले त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनीमार्गका भित्ताहरु, अन्तर्राष्ट्रिय विमानस्थलबाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्र काेर्न लागेकाे हाे।
स्मरण रहाेस्, महानगरले विगतमा भने यसरी नै भित्तामा कलाकारहरुले काेरेका भित्ते चित्रहरु मेटाउने गरेकाे थियाे। तर, अहिले भने महानगर त्यही काममा आफैँ अग्रसर भएकाे छ।
तस्बिरहरु :
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया