सनीराज शाक्य
प्राचीन चोभार गल्छीलाई मास्न लागेको भन्दै स्थानीयले विरोध गरेपछि अहिले सरकार पछि हटेको छ।
सहरी विकास मन्त्रालयले चोभारको गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेको चट्टान हटाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारेको छ।
केही दिनअघि मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘चोभार गल्छी वरपरको क्षेत्रमा हुने डुबान न्यूनीकरणका लागि विगतमा बगाएर ल्याइएको फोहोर हटाउने, पहिरो जान सक्ने क्षेत्रहरूको पहिचान गरी रोकथाम गर्ने तथा दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक अध्ययन र कार्ययोजना बनाउने मात्रै उद्देश्य रहेको हो।’
इतिहास बोकेको चोभार गल्छीलाई सरकारले मास्नुको सट्टा फोहोर सफा गर्नुपर्ने अभियन्ता रामराजा तण्डुकार बताउँछन्। उनका अनुसार खोलामा थुप्रिएका फोहोरहरूलाइ भने सफा गर्नुपर्छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया