सोमबार, ०८ सेप्टेम्बर २०२५

मलाई पावरको होइन विकासको भोक र शोख छ-प्रधामन्त्री ओली

News Image
• • •

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पावरको नभइ विकास भोकको शोख रहेको बताएका छन्।

राष्ट्रिय विकास परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई पावरको हैन विकास भोकको शोक छ।कतिपयले आलोचना गरे मैले शक्ति केन्द्रिकृत गरे भनेर।सविधान अनुसार विकासका लागि त्यो गर्नु पनि जरुरी भयो।’

बिहिबार, चैत्र २१, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)