
इतिहासबारे दुइटा भनाइ चाखलाग्दा छन् : पहिलो, एक युगमा एकपटक यस्तो दिन आउँंछ, जसले इतिहासको दिशा परिवर्तित गरिदिन्छ । दोस्रो, उर्दूको सायरीको एउटा पंक्ति- ‘लम्होँं ने खता की और सदियोँं ने सजा पाई’ (क्षणहरूले गल्ती गरे र युगहरूले सजाय भोगे) । नेपालको इतिहासमा २४ र २६ चैत यस्तै ऐतिहासिक दिन हुन् । नेपाली जनताको संघर्ष र सम्झौताका यी दुई दिनको युगान्तकारी प्रभावबाट नेपाली समाज र राजनीति अझै मुक्त हुन सकेको छैन ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया