
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सार्ने प्रकरणमा मुछिएका छन्। उनले बुधबार विज्ञप्ति प्रकाशित गर्दै त्यसको खण्डन गरे। तर, सेतोपाटीले यो प्रकरणमा गरेको खोजीले अर्कै तथ्य देखाउँछ।
सुरू गरौं, पौडेलले विज्ञप्तिमा भनेका कुराबाट।
कानुनबमोजिम मालपोत कार्यालयबाट जग्गा खरिद गरेको बताउँदै उनले विज्ञप्तिमा भनेका छन्, 'समाचारहरूमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका कुनै सदस्यको संलग्नता नरहेको बेहोरा सबैलाई जानकारी गराउँछु … यस प्रकारका समाचारबाट भ्रममा नपर्न सबैलाई हार्दिक अनुरोध गर्दछु।’
बिहीबार सेतोपाटीसँगको कुराकानीमा पौडेलले उक्त जग्गा बालुवाटारमा रहेको स्वीकार गरेका छन्। आफ्नो परिवारले उमा ढकालबाट जग्गा किनेको उनले बताएका छन्।
को हुन् उमा ढकाल? सरकारी जग्गा कसरी ढकालका नाममा नामसारी भयो? त्यसपछि पौडेलका छोरा नवीन पौडेलका नाममा कसरी पुग्यो? यो सारा प्रकरणमा विष्णु पौडेल कति संलग्न छन्?
यसको लामो श्रृंखला छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया