
अमेरिकाको अल पासो र डेटनमा एकै दिन ३१ जनाको ज्यान जाने दुई 'गोरा केटा'ले गरेको मास सुटिङलाई राष्ट्रपति डोनल्ड ट्रम्पले 'मानसिक रोगको समस्याका कारण' भएको बताएका छन् ।
उनले घटनाको निन्दा गर्दै भविष्यमा यस्ता खालका घटना हुन नदिन अझै धेरै गर्नुपर्ने पनि बताएका छन् ।
यो पनि हेर्नुहोस्
राजेन्द्र महत्तोले भने मानहानी भयो
उनले अमेरिकामा घृणालाई ठाउँ नभएको बताउँदै यस्ता हिंसा रोक्न के गर्न सकिन्छ भन्ने विषयमा महान्यायाधिवक्ता, गुप्तचर निकाय एफबीआई र कंग्रेस सदस्यहरूसँग कुरा गरिरहेको पनि बताए ।
राष्ट्रपति ट्रम्पले यसो भने पनि विपक्षीहरू भने यस्ता रंगभेदी आक्रमणका लागि उनको आप्रवासीवरोधी नीति जिम्मेवार भएको बताएका छन् ।
यो पनि हेर्नुहोस्
५० अशक्त र मनोरोगीकी आमा
उनले ट्विटरमा गैर-गोरा सांसदहरूमाथि एकपछि अर्को गर्दै रंगभेदी टिप्पणी गरेलगत्तै भएका यी घटनाहरू उनकै उक्साहटमा भएको गम्भीर आरोप पनि लगाएका छन् ।
राष्ट्रपति ट्रम्पले 'मानसिक रोगको समस्याका कारण' बताए पनि एल पासोमा घटनालाई भने आन्तरिक आतंकवादको कोणबाट अनुसन्धान भैरहेको बताइएको छ ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया