
अफ्रिकी मुलुक इथियोपियाको बिसोफ्टुमा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली एकता अधिकारी भएको पुष्टी भएको छ । गोरखा घर भएकी अधिकारी विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) इथियोपियामा कार्यरत रहेको बताइएको छ।
अधिकारीको मृत्यु भएको पुष्टि डब्लुएफपी इथियोपियाका कन्ट्री डाइरेक्टर स्टेभेन वेर ओमामोले गरेका छन् ।उनले दुर्घटनाको जानकारी परिवारका सदस्यलाई गराइसकेको पनि बताए।
इथियोपियाको अदिस अबाबाबाट केन्याको नैरोबीका लागि १४९ यात्रु र चालकदलका ८ सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबैको मृत्यु भएको थियो। दुर्घटनामा नेपाललगायत ३२ मुलुकका नागरिक रहेको ‘इथियोपियन एअरलाइन’ ले जनाएको छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया