सोमबार, ०८ सेप्टेम्बर २०२५

बख्खुको ब्रान्डिङ- गोर्खा ट्विड

News Image
दीपबहादुर शाही। तस्बिरः रविन्द्र शाही/सेतोपाटी
• • •

करिब ३ दशकदेखि कार्पेट व्यवसायमा आवद्ध दैलेखका दीपबहादुर शाही व्यापारको सिलसिलामा युरोप पुगेका थिए।

सन् २०१५ मा उनी बेलायत गए। सोही समय उनले स्कटल्यान्ड पनि भ्रमण गरे।

युरोप भ्रमण उनका लागि पहिलोपटक थिएन। 

तर अचानक बाटोमा हिँड्दै गर्दा एउटा बोर्डमा उनको नजर पुग्यो। 'ट्विड' लेखिएको पसलमा उनी छिरे। ट्विड शब्दका बारेमा उनी अनजान थिए। भित्र गएपछि कपडा पसल रहेछ भन्ने थाहा पाए। 

आइतबार, पौष १३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)