सोमबार, ०८ सेप्टेम्बर २०२५

गभर्नर पद हत्याउने दौडमा आधा दर्जन, को बन्लान् १७औं गभर्नर?

News Image
• • •

अहिले सर्वसाधारणदेखि उच्च नेतृत्व तहमा समेत आगामी गभर्नर को हुन्छन? कसलाई बनाउने? भन्ने बारेमा चर्चा, परिचर्चा र छलफल हुन थालेको छ। बाहालवाला गभर्नर चिरन्जीवी नेपालको कार्यकाल सकिन दुई महिना मात्र बाँकी रहेकाले पनि नयाँ गभर्नरको चर्चा सुरु भएको हो।

सर्वसाधारणको खल्तीमा गभर्नरले हस्ताक्षर गरेको नोट हुने भएकाले पनि अबको गभर्नर को हुन्छ? भनेर जिज्ञासा राख्नुलाई स्वभाविकै मान्नुपर्छ। उच्च नेतृत्व तहमा पनि कसलाई गभर्नर बनाउँदा आफूलाई सहज हुन्छ भनेर चर्चा र छलफल गर्नुलाई अन्यथा मान्नु पर्दैन।

मंगलबार, पौष २९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)