
बिएल संवाददाता
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्।
सुर्खेतमा मंगलबार एक कार्यक्रम उद्घाटन गर्दै उनले नीतिगत, कानूनी र व्यावहारिक समस्या सुल्झाउन सहयोग हुने बताएका हुन्।
'समस्या पर्दा लाभ लिन सकिन्छ भनेर बीमा गर्ने हो', उनले भने, 'तर भुक्तानी प्रक्रिया झन्झटिलो हुने गुनासो सुनिन्छ।' सम्पूर्ण कर्णालीवासीलाई बीमाको पहुँचमा ल्याउन राष्ट्रिय बीमा संस्थानलाई आग्रह गर्दैे यस क्षेत्रका जटिलतालाई सरलीकृत गर्न आवश्यक रहेको उनको भनाई छ।
शाखा विस्तारलाई तीव्रता दिँदै हरेक नागरिकको पहुँचमा बीमा क्षेत्रलाई पुर्याउने संस्थानका अध्यक्ष गङ्गाराम कँडेलले बताए। 'प्रत्येक नागरिकलाई बीमाको क्षेत्रमा पुर्याउने छौं' उनले भने।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया