
रातोपार्टी सम्बाददाता
प्रतिनिधिसभा सांसद तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सभामुखको मर्यादाक्रम तल पारिएको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभा जनताको नीति निर्माणको उच्चतम थलो भएपनि कार्यकारी प्रधानमन्त्रीमात्रै नभइ कार्यपालिकाले बनाएको नीति निर्माणको व्याख्या गर्ने थलोका प्रमुखको समेत मर्यादाक्रम सभामुखको भन्दा माथि राखिएको भन्दै असन्तुष्टि जनाए ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया