
बिएल संवाददाता
जुम्लाको सिञ्जा गाउँपालिका वडा नं ६ जोडु गाउँको देयारडाँडाबाट चोरी भएको शिलालेख फेला परेको छ। पुरातत्व महत्वको उक्त शिलालेख सोही गाउँका मनवीर बुढाले चोरी गरेर आफ्नो घरमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो।
गत पुस २८ गते राति शिलालेख चोरी भएपछि माघ १३ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी परेकोमा प्रहरीले खोजी गर्दा शिलालेख फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्र चन्द्रले जानकारी दिए।
स्थानीय मीनकली रावतको बारीमा रहेको शिलालेख परापूर्वकालदेखिको भएको वडा नं ६ का वडाध्यक्ष कालीबहादुर बुढाले बताए। शिलालेख वडाध्यक्षको जिम्मा लगाएर फोटो पुरातत्व विभागमा पठाइएको छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया