
लखन चाैधरी
अघिल्लो आमनिर्वाचनमा भोट माग्ने नेताहरूलाई लक्षित गर्दै धनगढी उपमहानगपालिका–८ धनगढी गाउँका फिरंगी रानाले भनेका थिए, ‘अहिलेसम्म हाम्रो मुद्दा नेताको कमाइ खाने भाँडो मात्रै बन्यो । हामीलाई कुर्सीका भर्याङ मात्रै बनाए । पहिचान नहुँदाको पीडामा हामी छटपटाइरहेका छौं । जितेर जान्छन्, हाम्रो मुद्दा ओझेलमा पर्छ ।’
पहिचानको गुनासो फिरंगी रानाको मात्रै थिएन, समग्र रानाथारुकै पीडा थियो । किनकि पश्चिम तराईको कैलाली र कञ्चनपुरस्थित रानाथारु बस्तीमा जब–जब निर्वाचनको माहोल तातिथ्यो, तब–तब रानाथारु जातिलाई सूचीकृत गर्ने मुद्दा ह्वात्तै बढेर आउथ्यो । उम्मेदवारको चुनावी एजेण्डा बन्थ्यो । निर्वाचन सकिएसँगै एकाएक सेलाएर जान्थ्यो । अघिल्लो आमनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेका चाहे नारदमुनि राना हुन्, चाहे डा. आरजु राणा देउवा । सबैले सूचीकरणलाई भजाएकै थिए ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया