
अनिल यादव
उत्सव रसाइली युट्युब च्यानल चलाउँछन्, ‘रमाइलो छ’। सधैँ हाँस्दै, मुस्कुराउँदै कलाकारको अन्तर्वार्ता लिन्छन्, अनि दोहोर्याइ तेहेर्याइ भनिरहन्छन्- ‘रमाइलो छ’। तर, धेरैलाई थाहा छैन- उनको यो हाँसो र रमाइलोभित्र एउटा दर्दनाक कथा छ। हरेक वर्ष आउने फागुन १ ले जीवनको त्यो कहालीलाग्दो घटना सम्झाउँछ।
सशस्त्र द्वन्द्व सुरु भएको यो दिनलाई उत्सवका रुपमा मनाउनेहरू पनि छन्। तर, उत्सव र उनको परिवारलाई यो दिन क्यालेन्डरको पानाबाट अलप भइदिए पनि हुन्थ्यो जस्तो लाग्छ। किनभने यो दिनले उनी र उनको परिवारको पुरिँदै गएको गहिरो चोटको घाउ बल्झाएर जान्छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया