ईश्वरी राई (इशु)
गत शनिबार अफिसमा काम गरिरहेको बेला दिउँसो करिब साढे ३ बजे मोबाइल बज्यो। कल थियो, बहिनीको। भन्दै थिइ, ‘घर कतिबेला आउने? दाई आउनु भएको छ। उसको कुरै सुनेर मन खुसीले फुरुङ भयाे। कति बेला घर फर्किने भनेर मनमा छटपटी भइरहेको बेला अफिसबाट पशुपति जाने कुरा भयाे।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया