आइतबार, ०७ सेप्टेम्बर २०२५

श्रीमती र सालीमाथि एसिड आक्रमण गर्ने पक्राउ

News Image
• • •

श्रीमती र सालीलाई एसिड प्रहार गर्ने एक युवक पक्राउ परेका छन्।

सामान्य घरायसी  विषयमा विवाद हुँदा गोरखा नगरपालिका-५ का २९ वर्षीय शिव रम्तेलले आफ्नी २४ वर्षिय श्रीमती सुनिता रम्तेल र  १५ वर्षिय साली बिमला नेपालीमाथि काठमाडौंको बाफलमा एसिड हानेका थिए।

एसिड हान्‍ने रम्तेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते दुवैको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ।

मंगलबार, फाल्गुण १३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)