
नेपाल टेलिभिजन स्वदेशी मिडियामध्ये अहिलेको सबैको आकर्षणको केन्द्र मानिन्छ। यसमा आबद्ध हुन पाइयो भने नाम र दाम त छँदै छ भविष्य पनि सजिलै उज्ज्वल हुन्छ भन्ने कम छैनन्। अहिलेको अवस्थामा नेपाल टेलिभिजनले जुन उचाइ बनाएको छ। त्यो उचाइ बनाउन केही हस्तीले पिल्लरका रूपमा काम गरेका छन्। तीमध्येका एक हुन् दुर्गानाथ शर्मा।
शर्मा वरिष्ठ पत्रकार तथा नेपाल टेलिभिजनका पूर्वमहाप्रवन्धक हुन्। उनले पछिल्लो समय साहित्यतिर पनि कलम चलाएका छन्। ‘छाल’ नामक पुस्तक केही पहिले बजारमा ल्याएका उनी अहिले अर्काे तयारीमा छन्। उनले केही अगाडि नेपाल टेलिभिजनमा चलाएको विश्वघटना कार्यक्रमले त धेरैको मानसपटलमा गहिरो छाप छोडेको छ। गोरखापत्र, रेडियो नेपाल हुँदै टेलिभिजनबाट चर्चित बनेका शर्माले टेलिभिजको समाचारका लागि नपुगेको देश सायदै होला। नेपाल टेलिभिजनको महाप्रवन्धक हुँदा सधैँ नयाँ कन्सेफ्ट र युवापुस्तालाई प्रोत्साहन गरेको शर्मासँग राटोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया