
सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा नायिका वर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गर्ने भएकी छिन्।
नायिका सिवाकोटीले व्यक्तिगत तर्फबाट एक लाख सहयोग गर्न लागेको सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै बताएकी हुन्।
उनले लेखेकी छिन्, ‘मेरो इच्छा छ कि, यो पैसा दैनिक काम गरेर जीवन गुजारा गर्नेहरुलाई जाओस्।’ आफैँलाई त्यहाँ गएर राहत दिने रहर भएपनि यस्तो अवस्थामा बाहिर निस्किन नसकिने भन्दै उनले सरकारलाई नै सहयोग गरेको बताएकी छिन्।
वर्षाले कोरोनाविरुद्धको लडाईमा खटिएका स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पनि विशेष धन्यवाद दिएकी छिन्।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया