
नयाँ पत्रिका दैनिक
-पुनर्निर्माण प्राधिकरणद्वारा बस्न अयोग्य घोषित सिन्धुपाल्चोकको लिदी गाउँमा पहिरो जाँदा ११ को मृत्यु, २७ बेपत्ता
-एक वर्षअघि पनि निवेदन दिएका स्थानीयले एक साताअघि प्रशासनलाई स्मरण गराएका थिए, तर सरकारबाट सुनुवाइ भएन
सिन्धुपाल्चोकमा रामकृष्ण थापा, सुर्खेतमा रमेश रावल, हेटौँडामा सुदीप सिवाकोटी, काठमाडौंमा टेकराज थामी
पाँच वर्षअघिको भूकम्पले क्षतविक्षत भएको सिन्धुपाल्चोकको लिदी गाउँमा शुक्रबार बिहान पहिरो आउँदा ११ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता छन् । भूकम्पले धाँजा फाटेका लिदीलगायत १६ जिल्लाका विभिन्न बस्तीलाई पुनस्र्थापना गर्न तथा ‘बायोइन्जिनियरिङ’ बाट सुरक्षित बनाउन सरकारले ४० करोड बजेट विनियोजन गरेको छ । बजेट गाउँ आएन, तर शुक्रबार बिहान भीषण पहिरो आएको छ ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया