
थाहा खबर
राजु पौडेल
नेपालीहरूलाई यतिखेर कोरोना (कोभिड-१९) महामारीले अचेटेर घरभित्रै थन्क्याइदिएको छ। ग्रामीण क्षेत्रमा खेतीपातीका लागि घरबाहिर निस्कनैपर्ने भएपनि शहरी क्षेत्रमा निकै थोरै मानिसहरू मात्र सडकमा देखिएका छन्।
देशभरका कोरोना अस्पताल कोरोनाका बिरामीले भरिएका छन्। कोरोना एक क्षेत्र वा भूगोलमा मात्रै होइन, देशभर भुसको आगो झैँ फैलिरहेको छ। सरकारले देशव्यापी लकडाउन र निषेधाज्ञा लगाएपनि महामारी तत्कालै नियन्त्रणमा आउने छाँटकाँट छैन। आम जनजीवन नराम्ररी प्रभावित बनेको छ, व्यापार-व्यवसाय चौपट भएको छ।
'अब के होला र कसो होला' भन्दै सर्वसाधारणहरू घरभित्रै बसिरहँदा स्वास्थ्यकर्मीहरू आफ्नो ज्यू-ज्यानको पर्वाह नगरी कोरोनाविरुद्धको लडाइँमा होमिएका छन्। त्यसैले त, मानिस जोगाउने पेशामा लागेका यी पेशाकर्मीहरूलाई अग्रमोर्चाका योद्धा भनिएको छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया