
बिबिसी
कोरोनाभाइरसको महामारीले विभिन्न चाडपर्व र जात्रामा हुने पूजापाठ रोकिएकाले त्यसले अनिष्ट निम्त्याउने कतिपय धार्मिक गुरुहरूले बताइरहँदा अन्यले विषम परिस्थितिमा धार्मिक परम्परा र रीतिरिवाजलाई समायसापेक्ष बनाउन सुझाव दिएका छन्।
गएको चैत महिनामा नेपाल सरकारले कोभिड-१९ नियन्त्रण गर्ने उद्देश्यले लकडाउन गरेयता कैयौँ मन्दिरहरूमा पूजा पाठ रोकिएका छन् र सामूहिक भेला हुन निषेध गरिएको छ।
त्यसयता राजधानी काठमाण्डूमा वर्षेनि आयोजना हुने शताब्दिऔँ पुराना कैयौँ जात्राहरू कि स्थगित भएका छन् वा सीमित स्तरमा आयोजना गरिएका छन्।
दशैँ र तिहार जस्ता चाडपर्वहरू मुखमै आउन लाग्दा अधिकारीहरूले मन्दिर भित्र हुने नित्यपूजाबाहेक अरू कुनै किसिमका सामूहिक धार्मिक गतिविधिलाई खुला गर्ने अवस्था नरहेको बताएका छन्।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया