आइतबार, ०७ सेप्टेम्बर २०२५

चलचित्र ‘छ माया छपक्कै’को सिक्वेलमा अनमोल केसी

News Image
• • •

निर्माता रोहित अधिकारीले चलचित्र ‘छ माया छपक्कै’को सिक्वेल बन्ने भएकाे छ।

गतबर्षको ब्लकबस्टर चलचित्रको सिक्वेल बनाउने योजना अनुसार काम अगाडि बढेको रोहितले बताएका छन्।

दिपेन्द्रले नै चलचित्रको निर्देशन गर्नेछन्।

रोहितका अनुसार, यो चलचित्रको कथा दिपेन्द्र लामाले लेखिरहेका छन्। 

चलचित्रको काम अगाडि बढेपनि तत्काल छायांकन सुरु हुने छैन। 

चलचित्रका लागि उनले नायक अनमोल केसीसँग मौखिक कुरा समेत गरिसकेका छन्।

सोमबार, कार्तिक ०३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!