र्यापर समिर घिसिङ (भिटेन)को ‘पारा’ गीत १ नम्बर ट्रेन्डिङमा आइपुगेको छ।
‘साइको श्रृंखला २’ को पहिलो गीतसमेत रहेको ‘पारा’ सार्वजनिक भएको ५ दिनमा नै ट्रेन्डिङमा आइपुगेको हो।
उनले गीतमा र्याप नबुझेर प्रहरी फन्दामा परेको समयको अनुभूतिहरु समावेश गरेर शब्द सिर्जना गरेका छन्।
गीतमा केही अश्लील शब्दहरुको पनि प्रयोग भएको छ । यो भिडियो संवेदनशील भएको उल्लेख गरिएको छ।
उनले गाएकाे हरेक गीत युट्युब ट्रेन्डिङमा पर्दै आएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया