आइतबार, ०७ सेप्टेम्बर २०२५

शेयर बजार अस्थिर

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

शेयर कारोबार रकम उछाल आउने क्रम बिहीबार पनि जारी छ।

आज अन्य दिनको तुलनामा बजार केही अस्थिर देखिएको छ। 

नेप्से सूचक पटकपटक तलमाथि गरिरहेको छ।

आज नेप्से सूचक १५.५७ अंकले घटेर २०५५.४५ विन्दुमा अडिएको छ।

२०० सय कम्पनीको ८ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ। 

जसमा पुनर्बिमा कम्पनी एउटैको १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१ करोड ५८ लाख ८९ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ। 

खरिदबिक्री भएकामध्ये हाइड्रोपावर र माइक्रोफाइनान्स समूहको सूचक मात्र वृद्धि भएको छ। 

बिहिबार, मंसिर १८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!