आइतबार, ०७ सेप्टेम्बर २०२५

बीपी प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

News Image
• • •

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक १८ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ।

उदयपुरको त्रियुगा नगरपालिका ११ का  युवकको मृत्यु भएको हाे। 

उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए।

कुनै पनि दीर्घ रोग नभएका ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे सात बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ।

मंगलबार, पौष २१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)