सोमबार, ०८ सेप्टेम्बर २०२५

 चेल्सीको झिनो जित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

 चेल्सीले रेलिगेसन जोनमा संघर्ष गरिरहेको फुलहममाथि १–० को झिनो जित निकालेको छ ।

क्राभेन कटेज लन्डनमा शनिबार राति भएको खेलमा पाहुना टोली चेल्सीको जितमा मासन माउन्टले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

उनले खेल सकिन १२ मिनेट बाँकी रहँदा गोल गरेका थिए ।

यो जितसँगै चेल्सी १८ खेलबाट २९ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित फुलहम १७ खेलबाट १२ अंक जोडेर १८औं स्थानमा रहेको छ ।
 

आइतबार, माघ ०४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)