शुक्रबार, १९ सेप्टेम्बर २०२५

आरआर क्याम्पसमा ओली र प्रचण्ड पक्षबीच झडप, एक विद्यार्थीको दाँत खुस्क्यो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड समूहका विद्यार्थीबीच झडप हुँदा प्रचण्ड पक्षका एक जनाको दाँत खुस्केको छ।

सरस्वती पूजा गर्ने क्रममा मंगलबार दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ। आक्रमणमा परी अनेरास्ववियू प्रचण्ड समूहका विद्यार्थी नेता दीलिप खड्का, विशाल रिजाल, दीपक बस्नेत, मनिष बस्नेतलगायत घाइते भएका छन्।

मंगलबार, फाल्गुण ०४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)