ओलीले गरे 'विप्लव'सँग चुनावी मोर्चाबन्दीको प्रस्ताव!

नेपाल लाइभ

काठमाडाैं

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा समूहका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै प्रतिबन्ध लगाएको भूमिगत पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग चुनावी मोर्चाबन्दीका लागि प्रस्ताव गरेको रहस्य खुलेको छ।

तीब्र शक्तिसंघर्षपछि विभाजित बनेको आफ्नो पार्टी कमजोर बनेपछि ओलीले प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’लाई चुनावी मोर्चाबन्दीका लागि प्रस्ताव गरेका हुन्। 

प्रकाशित मिति: : 2021-02-22 07:12:00

प्रतिकृया दिनुहोस्