
बिएल संवाददाता
क्योकुशिन कराँतेका संस्थापक गुरु रामजी बज्राचार्यको कोरोना संक्रमणबाट निधन भएको छ।
केहिदिन अगाडि कोरोना संक्रमण भएपछि ललितपुर महालक्ष्मीस्थान अगाडिको गणेशमान हस्पिटलमा आइसियुमा राखेर उपचार गरिएको थियो।
उक्त हस्पिटलमा भेन्टिलेटर खाली नभएपछि हिजो बेलुकी एपीएफ हस्पिटल लगिएको थियो। एपीएफ हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा भर्खर उनको निधन भएको छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया