
बिएल संवाददाता
चर्चित भारतीय टेलिभिजन शो बिग बोसको नयाँ सिजन ‘बिग बोस ओटीटी’ यतिबेला विवादमा तानिएको छ।
त्यसो त यस शोको पहिलो ‘सन्डेका वार’ पनि प्रशारण भइसकेको छ, जसमा निर्माता तथा निर्देशक करण जौहरले होस्ट गरेका छन्।
कार्यक्रममै करणले दिव्या अग्रवाललाई थर्काएपछि शो विवादमा तानिएको हो।
आफ्नो करिअरको लागि आफूलाई यस शोको आवश्यकता नपर्ने भन्दै दिव्याले भनेकी छन्, 'मेरो करियर खस्किँदा मलाई बिग बोसको जरुरत पर्दैन।'
यसको बदलामा करणले पनि गतिलै जवाफ फर्काएका छन्। उनले भनेका छन्, 'आवश्यकता छैन भने शोबाट निस्केर जादा हुन्छ।'
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया