
काठमाडौंप्रेस
‘कोजाग्रत पूर्णिमाको दिन थियो, छोरीको विवाहको तयारीमा थियौँ। छोराको बारेमा कसैले केही भनेनन्। घरमा छोरा नदेखेपछि सबैसंग सोधखोज गरेँ, कसैले थाहा छ भनेनन्। केही केटाहरूलाई प्रहरीले उठाएर लग्यो भन्ने थाहा पायौँ। त्यसमा तिम्रो छोरा पर्यो कि परेन थाहा भएन भने।’
– इन्दिरा झा (जितेन्द्र झाकी आमा)
‘दसैंको टीकाको भोलिपल्टको दिन थियो, हामी वनभोजका लागि साथीहरू मिलेर जाँदैछौँ अबेर भए पनि चिन्ता नलिनु भनेको थियो। अबेरसम्म छोरा नआएपछि म सोध्थेँ १० बजेसम्म त्यतिकै सोधेँ, कतिबेला आउँछन् घर भनेर। राति दुई बजे कसैले खबर गर्यो, छोरालाई प्रहरीले गिरफ्तार गरेर लगेछ।’
– गायत्रीदेवी कर्ण लाभ (दुर्गेश कर्ण लाभकी आमा)
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया