
उकेरा
राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्ष अगाडि अस्पतालकै ‘प्रदेश–०३–००१ झ ००८३’ नम्बरको एम्बुलेन्स रोकी राखेको थियो। तर, बिरामी बोक्न किनिएको एम्बुलेन्सले भित्रबाट धमाधम कार्टुन झार्दै थियो। अस्पतालमा खटिएका सुरक्षा गार्ड र कर्मचारीहरू एम्बुलेन्सबाट धमाधम कार्टुन झारिरहेका थिए।
आकस्मिक कक्ष अगाडि एम्बुलेन्सबाट झारिएको कार्टुनका चाङ नै थिए। कर्मचारीहरूले कार्टुन ओसार्दै अस्पतालभित्र लगिरहेका थिए।
एम्बुलेन्समा बिरामीको साटो कार्टुनको चाङ देखेपछि उकेराकर्मीले मोबाइलले एम्बुलेन्सको फोटो खिच्यो। तर, त्यहाँ खटिएका सुरक्षा गार्ड तथा कर्मचारीले 'किन फोटो खिचेको?' भन्दै फोटो डिलिट गर्ने प्रयास गरे।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया