
सेतोपाटी
गाउँमा जन्मेको म, गाउँघरमै हुर्कें अनि गाउँघरमै पढेँ। कक्षा १० अर्थात् एसइईसम्म गाउँकै एक आवासीय विद्यालयमा अध्ययन गरेर उच्च माध्यमिक तह (प्लस टु) पढ्न प्रदेश राजधानी पोखरा जाने इच्छा जाग्यो।
घरमा भने गाउँमै म्यानेजमेन्ट पढ्न सुझाउनु भयो। तर म विज्ञान पढ्ने भन्दै पोखरा जाने कुरामा अडिक भएँ। उसो त म कक्षा १० सम्म औसतभन्दा माथिकै विद्यार्थी थिएँ र एसइईमा पनि राम्रै नतिजा 'ए प्लस' आयो।
त्यसपछि छिमेकी, नातेदार, इस्टमित्र, आफन्त गाउँका बुद्धिजीवी सबले मलाई विज्ञान पढाउन पोखरा पठाउन सुझाए यद्यपि म आफूलाई यो नतिजा आएको भरमा विज्ञान पढ्ने जोश आएको होइन।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया