
काठमाडौंप्रेस
जनगणना २०७८ मा देशभर पुरुषको तुलनामा महिलाको संख्या बढेको देखाएको छ।तर, निर्वाचन आयोगले आफ्नो वेबसाइटमा राखेको मतदाता संख्यामा भने महिलाको भन्दा पुरुषको संख्या बढी देखिन्छ।
जनगणना प्रारम्भिक तथ्यांक अनुसार, पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ (४८.९६ प्रतिशत) छ भने महिलाको संख्या एक करोड ४९ लाख १ हजार १६९ (५१.०४ प्रतिशत) छ।अर्थात् देशभर पुरुषभन्दा महिला ६ लाख ९८ हजार ५८ ले बढी छन्।
२०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको कुल संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ जना छन्।जसमा महिला (८७ लाख ४१ हजार ५३०), पुरुष (८९ लाख ९२ हजार १०) र अन्य (१८३) छन्।अर्थात् महिलाभन्दा पुरुष २ लाख ५० हजार ४८० ले बढी छन्।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया