सोमबार, ०८ सेप्टेम्बर २०२५

रबिमान सिंह बस्न्यातकाे ‘शनिबार’ सार्वजनिक (भिडियाेसहित)

News Image
• • •

रबिमान सिंह बस्न्यातको शब्द रहेको ‘शनिबार’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ। भिडियाे एस.एस.एस.आर क्रियसन्सकाे युट्युब च्यानलसमार्फत् सार्वजनिक भएकाे हाे।

गीतमा डम्बर हिङ्गमाङ्गकाे स्वर तथा संगीत रहेकाे छ। भने, सजल न्यौपानेकाे निर्देशन रहेकाे भिडियोमा प्रख्यात घिमिरे, सनिस बज्राचार्य, विवेक सापकोटा, निष्ठा थारु र सुशिला गौतमको अभिनय रहेको छ।

भिडियाे :

शनिबार, बैशाख २४, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)