सोमबार, ०८ सेप्टेम्बर २०२५

‘मिस नेपाल २०२२’ बनिन् प्रियन्का जोशी

News Image
• • •

 ‘मिस नेपाल २०२२’ को उपाधि प्रियन्का रानी जोशीले जितेकी छिन्।

ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फाइनलमा उनले ताज जितेकी हुन्।

त्यसैगरी मिस नेपाल इन्टरनेसनल नान्सी खड्का भएकी छन् भने र मिस नेपाल अर्थको ताज सरिसा श्रेष्ठले जितेकी छन्।   

शनिबार, असार ०४, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)