ध्रुब बस्याल
राज संस्थाको माग गर्दै शाही युवा शक्ति नेपालले नारायणहिटी दरबार गेट अगाडि धर्ना दिएकाे छ।
बुधबार दरबारमार्गबाट नारा जुलुससहित उनीहरूले राजाको माग गर्दै नारायणहिटी अगाडि गएर धर्ना दिएका हुन्।

उनीहरुले ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश, संघीयता खारेज गर, हिन्दु राज्य कायम गर गणतन्त्र खारेज गर’ लगायतका नारा लगाएका थिए।
देशमा राजनीतिक दलहरुले लुटतन्त्र मच्चाएको भन्दै देशमा राजा आवश्यकता रहेको प्रदर्शनकारीहरुको भनाइ छ।
नारायणहिटी दरबारमा राजा नहुँदा देशमा दशा लागेको शाही यूवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले दाबी गरेका छन्।

उनले भने, ‘नारायणहिटी खण्डहर भएको छ, त्यो नाराहिटी शून्य भएको अवस्था छ। आज देश अभिभावकविहीन भएको छ। ज्ञानेन्द्रलाई नाराहिटीमा भित्र्याउ, अब हाम्रो लडाइँ भनेको ‘राजा आऊ देश बचाऊ’ हो।


















महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया