सोमबार, ०८ सेप्टेम्बर २०२५

इलाममा मोटरसाइकल चालकको मृत्यु

File photo
• • •

इलामको रोङ गाउँपालिका– ४ भालुझोडामा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ।

मंगलबार ५ बजे झापाको चारआलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा दुर्घटना हुँदा मोटरसाइक चालकको घटनास्थलमै मृत्यु भएको हो। 

मृतकको पहिचान खुलेको छैन। मे ४ प ८३५५ नम्बरको मोटरसाइकलले मे १ ख ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो।

मंगलबार, भाद्र २१, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)