सोमबार, ०८ सेप्टेम्बर २०२५

अनमोल केसीकाे ‘छड्के २.०’ फागुन १९ मा रिलिज हुने

News Image
• • •

अनमोल केसी स्टार रहेको ‘छड्के २’ फागुन १९ मा रिलिज हुने भएको छ।

निगम श्रेष्ठको पटकथा र निर्देशनमा निर्माण सम्पन्न चलचित्रको रिलिज डेट सार्वजनिक गरिएको हो।

काभ्रे फिल्मको ब्यानरमा बनेको उक्त फिल्मको निर्माता प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका हुन्।

फिल्ममा कलाकारहरु अनमोल केसी, रविन तामाङ, कमलमणि नेपाल रहेका छन्।
 

बुधबार, कार्तिक १६, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)