बाह्रखरी
काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्रत्यक्षतर्फ नौ महिला उमेदवार निर्वाचित भएका छन् । १६५ क्षेत्रमा कुल दुई हजार ४१२ जना उमेदवार थिए । त्यसमध्ये महिलाको संख्या २२५ थियो ।
उनीहरूमध्येबाट नौजना निर्वाचित भएका हुन् । प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व ५.४५ प्रतिशतमा सीमित भएको छ ।
संविधानले संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । नेपालको अन्तरिम संविधान, २०६३ पछि मात्र ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था गरिएको हो ।
०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनदेखि नै राज्यका हरेक अंगमा एकतिहाइ महिला प्रतिनिधित्वको अभ्यास हुँदै आएको छ । दोस्रो संविधानसभाबाट ०७२ सालमा जारी नेपालको संविधानमा सोही व्यवस्थालाई निरन्तरता दिइयो ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया