बिएल संवाददाता
मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न बसेकाे सत्तासाझेदार दलहरुको बैठक निष्कर्षविहीन टुंगिएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सत्तासाझेदार १० दलको बैठकमा मन्त्रालय भागबण्डामा सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएकाे हाे।
बुधबार बिहान ९ बजे पुनः बैठक बसेर मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउने प्रयास गरिने जनाइएको छ।
सत्ता गठबन्धनमा आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया