
रातोपाटी
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले आफूलाई अप्ठेरो पर्ने प्रश्नमा जवाफ नै नदिएको पाइएको छ । सीआईबीले दावालाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा आफूलाई अप्ठेरो पर्ने प्रश्न आएपछि दावाले यस विषयमा मलाई थाहा छैन भन्ने जवाफ दिने गरेको पाइएको छ।
रातोपाटीलाई प्राप्त दावाको बयानमा आफूलाई अप्ठेरो पर्ने भएपछि दावाले ‘त्यस विषयमा थाहा छैन’ भन्ने जवाफ दिने गरेको पाइएको हो । सीआईबीले सुन तस्करी प्रकरणका सम्बन्धमा सीआईबीले प्रमाणसहित सोधेका केही सवालको जवाफमा आफूलाई अप्ठेरो पर्ने भएपछि उनले थाहा नभएको बयान दिएका छन् । सवाल नम्बर ३२, सवाल नम्बर ३६, सवाल नम्बर ३९, सवाल नम्बर ४१ र सवाल नम्बर ४४ मा सीआईबीले दावाको मोबाइल परीक्षणपछि प्राप्त प्रमाणहरूको विश्लेषण गरी सोही सम्बन्धमा प्रश्न गरेको थियो । तर दावाले ती सबै सवालमा ‘नाइँ मलाई थाहा छैन’ शैलीमा जवाफ दिएका छन् ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया