
बिएल संवाददाता
बलिउडकी अभिनेत्री परिणीति चोपडा र राघव चड्डा वैवाहिक बन्धनमा बाँधिसकेका छन्। तर परिणीति त्यस्तै अभिनेत्रीमा सामेल छिन्, जसको लव अफेयरको चर्चा कमै चल्यो।
एक त प्रेम–सम्बन्धबाट टाढा रहने अभिनेत्री र अर्को राजनीतिज्ञ। उनीहरूको काममा आकाश–जमिनको भिन्नता छ तर पनि उनीहरूको मन मिल्यो र एकअर्कोसँग विवाह भयो।
कसरी भेटेका थिए परिणीति–राघव?
पछिल्लो समय परिणीति र राघवको विवाहले चर्चा बटुलिरहेको छ। यी दुईको भेट कसरी भयो भनेर मानिसहरूको प्रश्न छ तर उनीहरूको पहिलो फिल्मकाृ शूटिङमा भएको थियो।
परिणीति पन्जाबमा इम्तियाज अलीको फिल्म ‘चमकीला’ को शूटिङमा थिइन्। र, पन्जाबबाट राज्यसभा सांसद चड्डा परिणीतिलाई भेट्न गएका थिए। पन्जाबमा शूटिङको क्रममा उनीहरू नजिकी बढ्न थाल्यो। र उनीहरूबीच प्रेम सम्बन्ध रह्यो।
जबकी उनीहरूको प्रेम सम्बन्धको बारेमा मुम्बईको एक रेस्टुरेन्टबाट थाहा भयो। उनीहरूलाई एक साथ त्यहाँ देखिएको थियो। त्यसपछि उनीहरूको प्रेमको चर्चा जताततै चल्न थाल्यो। र, उनीहरूले त्यही प्रेमलाई विवाहमा परिनत गरे।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया