आइतबार, ०७ सेप्टेम्बर २०२५

मूलपानीमा क्रिकेट समर्थक: गाडी र घरकाे छतबाट नेपाल-नेपाल-नेपाल (तस्बिरहरु)

News Image
• • •

मूलपानी क्रिकेट रंगशालामा अहिले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी- २० विश्वकपकाे एसिया छनाेट अन्तर्गत सेमिफाइनलमा नेपाल र युएईबीच प्रतिस्पर्धा जारी छ। टस हारेर पहिले बलिङ गरेकाे नेपालले युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेकाे छ।

अहिले मूलपानी क्रिकेट रंगशालामा नेपाली समर्थकहरु जाेखिम माेलेरै समर्थन गरिरहेका छन्। प्रस्तुत छ बिएकर्मी रविन पुन मगर (आइडु)ले खिचेका तस्बिरहरु:

शुक्रबार, कार्तिक १७, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)