सोमबार, ०८ सेप्टेम्बर २०२५

आहा! फूल (तस्बिरहरु)

रविन भण्डारी

रविन भण्डारी

काठमाडाैं
News Image
• • •
वसन्त ऋतुकाे आगमनसँगै काठमाडाैँका पार्क तथा सडक छेउछाउमामा फूलहरु फुल्न सुरु गरेका छन्। जसले सहरलाई राेमाञ्चित बनाइरहेकाे छ। काठमाडाैँकाे भृकुटीमण्डपस्थित पार्कमा फुलिरहेका फूलहरु बिएलकर्मी रविन भण्डारीले खिचेका छन्।
शनिबार, चैत्र ०३, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)