सोमबार, ०८ सेप्टेम्बर २०२५

आज ‘क्रिसमस डे’ मनाइँदै, देशैभर सार्वजनिक बिदा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Break n Links
• • •

आज नेपालसहित विश्वभर ‘क्रिसमस डे’ मनाइँदै छ। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मदिनको सम्झनामा यस दिवस मनाइने गरिन्छ। 

दिवसका अवसरमा आज देशभर नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ। 

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।

नेपालमा विसं २०६३ पछि यस दिवस मनाउन थालिएको हो। 

बुधबार, पौष १०, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)