
बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेका प्रमुख पार्टीका शीर्ष नेताहरूप्रति आममानिसको विश्वास टुटिसकेको दाबी गरेका छन्।
लोकतन्त्र दिवसका अवसरमा आयोजित ‘आजको लोकतन्त्र: अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताए।
उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा असन्तुष्टि बढेको पनि टिप्पणी गरे।
उनले सभापति देउवालक्षित गर्दै पार्टीभित्र वैधानिक ढंगले जितेर आएपनि आममानिसको विश्वास गुमाइसकेकाले शीर्ष नेतृत्वलाई वैध मान्न नसकिने टिप्पणी गरे।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया