बुधबार, १३ अगस्ट २०२५

हुम्ला पुगेर राजेश हमाल बने भर्जिन हुम्ली

News Image
• • •

जेठ २१, २०७६

हुम्ला : नेपाली चलचित्र महानायक राजेश हमाल कैलाश मानसरोवर तीर्थयात्राका लागि हुम्ला पुगेका छन्। 

पर्यटन र हुम्ली साँस्कृतिक सम्पादाको प्रचारको लागि सदरमुकाम सिमकोटमा आयोजना गरेको 'हुम्ला बाइजाउँ'  कार्यक्रममा हमालले हुम्लेलीलाई छमछमी नचाए। आफन्तलाई बोलाएर रातो काम्लो ओढाउने हुम्लेली संस्कारअनुरूप रातो बख्खु र रातो काम्लो ओढाएर हमाललाई भर्जिन हुम्ली बनाइयो। 

शुक्रबार, जेठ २४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)