एक वर्षमा गृह मन्त्रालयले के-के गर्यो? यस्ता छन् कामका फेहरिस्त
मंगलबार मन्त्रालयको जिम्मेवारी सम्हालेको एक बर्षको उपलब्धीहरूका बारेमा संचारमाध्यमहरूलाई उपलब्ध गराएको रिपोर्टमा मन्त्री लेखकको सक्रियतामा सुशासन र नीतिगत सुधारमा धेरै काम गरेको उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं