एमाले अध्यक्ष ओलीलाई पितृशोक
पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको उनको पारिवारले जनाएको छ। पिता मोहनप्रासद केही दिनयता भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचाररत थिए।
बिएल संवाददाता - काठमाडाैं